हात्तीलाई बनभोज गराइँदै
सौराहमा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको आज तेस्रो दिन शनिबार हात्तीको वनभोजको लागि तयार पारिएको खानेकुराको तस्विर खिच्दै सर्वसाधारण । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

चितवन, १३ पुसः चितवन सोैरामा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते। तस्बिरः चन्द्रकला क्षेत्री/रासस

चितवन, १३ पुसः चितवन सोैरामा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते। तस्बिरः चन्द्रकला क्षेत्री/रासस

प्रकाशित मिति: १३ पुस २०८१, शनिबार