त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरेको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएपश्चात् हर्षित हुँदै दीक्षित भएकाहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
त्रिभुवन विश्वविद्यालयले शनिबार त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा आयोजना गरेकोे ५०औँ दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः किरणराज विष्ट/रासस
५०औँ दीक्षान्त समारोह
त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरेको ५०औँ दीक्षान्त समारोह । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस