चिनियाँ राजदूतलाई मायाको चिनो




भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा सहभागी हुनु भएका नेपालका लागि चिनियाँ राजदूत छन् सङलाई मायाको चिनो दिँदै नगर प्रमुख सुनिल प्रजापति । तस्बिरः रत्न श्रेष्ठररासस

प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्