मयूर नाच



दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरुभएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन सत्रमा आइतबार सेरिङ्गे (मयूर) नाच प्रस्तुत गर्दै प्वाङेली समाजका कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बाँसुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्