ठेकी व्यापारी



म्याग्दी सदरमुकाम बेनीमा ठेकीको व्यापार गर्न आउनुभएका बागलुङका टीका चुदारा ग्राहक कुर्दै । उहाँले परम्परागत सीप र प्रविधिको प्रयोग गरेर ठेकी बनाउने पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्बिरः कमल खत्री/रासस

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्