उवालाई भुटेर सातु


 


हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ । विशेषगरी सातु बिरामीलाई सुप ‘खु’ बनाएर खुवाउँदा चाँडो निको हुने जनविश्वास छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्