प्रधानमन्त्रीसँग सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरु

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरुको छलफलपश्चात प्रमसँग सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरु सामूहिक तस्बिरमा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार