मोटरसाइकलमै भारतको गुजरात यात्रा



मोटरसाइकलमा भारतको गुजरातसम्मको यात्रामा निस्किएका काठमाडौँका डेढ दर्जनभन्दा बढी युवा । उनीहरु झण्डै तीन साता लामो यात्राको लागि बिहीबार वीरगञ्जबाट रक्सौल नाकाहुदैँ भारत प्रस्थान गर्न लागेका हुन् । तस्बिरः हिमाल लम्साल/रासस

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्