राष्ट्रिय निकुञ्जबाट ल्याइएका हात्ती



नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि नेपालगञ्जमा सुरु भएको प्रादेशिक महोत्सवका अवसरमा नेपालगञ्जमा प्रदर्शनको लागि बाँके राष्ट्रिय निकुञ्जबाट ल्याइएका हात्ती । तस्बिरः भेषराज बस्नेत /रासस

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्