नेपालमै पहलोपटक राशन कार्ड र राशन वितरण गरिँदै



मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी राशन र राशन कार्ड वितरण गर्न सुरु गरिँदै । वडाले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहात वितरण सुरु गरेको वडाध्यक्ष नैना राईले बताए । तस्बिरः गोपाल काफ्ले/रासस

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्