झाँकी र्यालिमा सहभागी स्थानीय
पाल्पाको रामपुर नगरपालिकामा चाैथाे रामपुर महाेत्सव, कृषि एवम् व्यापार मेलाकाे मङ्गलबार उद्घाटनका अवसरमा निकालिएको सांस्कृतिक झाँकी र्यालिमा सहभागी हुँदै स्थानीय । तस्बिर: सुशीला रेग्मी/रासस
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार
















