त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ गर्न आएका आफन्तको भीड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार वैदेशिक रोजगारका लागि विदेश जान आएका यात्रुलाई बिदाइ गर्न आएका आफन्तको भीड । यो विमानस्थलबाट रोजगारका लागि दैनिक सयौँको सङ्ख्यामा नेपालीहरु विदेश जाने गर्दछ्न् । तस्बिर : विमलबहादुर बिष्ट/रासस
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार
















