सोनाम ल्होसारका तस्बिरहरू
राष्ट्रिय सोनाम ल्होसार मूल समारोह समितिले बिहीबार टुँडिखेलमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा परम्परागत पोशाकमा सजिएर सहभागी हुँदै तामाङ समुदाय ।




काठमाडौँ, १७ माघः राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिद्वारा आज टुँडिखेलमा आयोजित सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवमा मौलिक पहिरनमा डम्फु बजाउँदै त्नपार्कबाट पदयात्रा गरि कार्यक्रमस्थलतर्फ जाँदै तामाङ समुदाय । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
















