दामन भ्यू टावर घुम्न आएका पर्यटक

मकवानपुर जिल्लाको थाहा नगरपालिका-४ मा अवस्थित पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावरमा आइतबार घुम्न आएका पर्यटक। समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: २० माघ २०८१, आइतबार