विद्यार्थीलाई पोसाक

पौवादुङमा गाउँपालिका–५ मा रहेको सानोदुम्मा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक (ट्रयाक सुट) वितरण । वडा कार्यालयले यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गरेको हो । तस्बिरः युवराज विष्ट÷रासस
प्रकाशित मिति: २० माघ २०८१, आइतबार