चित्लाङ


 


मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ । चित्लाङमा थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्।यहाँ पर्यटकका लागि घरवास होमस्टे सञ्चालनमा रहेका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्