टिप्ताला भञ्ज्याङमा मोटरसाइकल यात्रा


 


नेपाल—चीन सीमाको ५,१०० मिटर उचाइमा अवस्थित ताप्लेजुङस्थित टिप्ताला भञ्ज्याङमा गत बिहीबार पहिलो पटक मोटरसाइकल यात्रा गर्दै सिरिजङ्घा गाउँपालिकाका प्रविधिक चन्द्र माबो। नेपाल, भारत, र चीनलाई जोड्ने तमोर कोरिडोरमार्फत यहाँ पुग्न सकिन्छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्