‘मिसेस ब्युटी क्वीन’का विजेता


 


सिजन मिडियाद्वारा मङ्गलबार साँझ आयोजना गरिएको ‘मिसेस ब्युटी क्वीन’ नेपाल २०२५को विजेता वर्षा कुँवर, ‘फष्टरनरअप’ करुना विक ,’सेकेन्ड रनरअप’ रिन्जु कुसवाह, ‘थर्ड रनरअप’ सिवानी मित्र, ‘फोर्थ रनरअप’ उर्मीला कनौजिया मगिया र ‘अर्गनाइजर च्वाइस’ अन्जु क्षेत्री । तस्बिरः प्रदीपराज वन्त /रासस

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्