मकैको जोहो


 


सङ्खुवासभाकाे मादी नगरपालिका -४ स्थित देव ढुङ्गामा जाेहाे गरेर राखेको मकैकाे थाङ्ग्रो । पछिल्लो समय मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर : भविन कार्की / रासस

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्