अधिराजकुमारी सोफीको कीर्तिपुर आँखा अस्पतालमा स्वागत


 


नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतको अधिराजकुमारी डचेस सोफीलाई काठमाडौँको कीर्तिपुर आँखा अस्पतालमा स्वागत गर्दै नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र । तस्बिर सौजन्यः नेपाल नेत्रज्योति सङ्घ/रासस

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्