चरण क्षेत्रबाट गोठ फर्किदै गाईवस्तु
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वन चरन क्षेत्रबाट गोठतर्फ फर्किदै गरेका गाईवस्तु । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ । तस्बिर: सिङ्गबहादुर थापा/रासस
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार
















