बेलायतका अधिराजकुमार – भक्तपुरको सम्पदा क्षेत्र अवलोकन
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डसहितको टोलीले बुधबार भक्तपुरको सम्पदा क्षेत्र अवलोकनको क्रममा यहाँको ऐतिहासिक सम्पदाको बारेमा जानकारी लिनुहुँदै । तस्बिर: रमेश गिरी / रासस
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार
















