‘मुना मदनको डिभोर्स पार्टी’ पुस्तक विमोचन



नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा शनिबार दीपक समीरद्वारा लिखित पुस्तक ‘मुना मदनको डिभोर्स पार्टी’ को लोकार्पण गर्नुहुँदै सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार गीता त्रिपाठी, लेखक समीरलगायत । तस्बिरः भेषराज कार्की/रासस

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार