मोही किसानको बृहत पदयात्रा
स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिती दाङ देउखुरीले माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका स्वर्गद्वारी गुठीका मोही किसानको समर्थनमा आइतबार दाङको घोराहीमा निकालेको बृहत् पदयात्रामा सहभागी मोही किसान । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार
















