सुनको भाउ बढ्यो



काठमाण्डौ, फागुन १९
आज सुनको भाउ बढेको छ । सुन आज तोलाको ५५ हजार ९ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको भाउमा आज पनि कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News