Deshko News
११ आश्विन २०८०, बिहिबार

एमालेको मेची–महाकाली अभियान (हेर्नुहाेस् तस्बिरमा)



झापा, फागुन २१

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान शनिबारदेखि सुरु भएको छ । झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News