एक हजार चार सय घट्याे सुनकाे भाउ



काठमाडाैं, फागुन २८

याे साता नेपाली बजारमा पहेलाे धातु सुनकाे मूल्य १४ सय रूपैयाँले घटेकाे छ । साताकाे पहिलाे दिन अर्थात फागुन २२ गते प्रतिताेला ५५ हजार चार सय रूपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य साताकाे अन्तिम दिन शुक्रबार ५४ हजारमा काराेबार भएकाे थियाे ।

याे साताभरी नै सुनकाे मूल्य घटिरह्याे । २३ गते साेमबार अाइतबारकै मूल्यमा सुनकाे काराेबार भयाे भने २४ गते चार सय रूपैया घटेकाे थियाे । त्यस्तै २५ गते बुधबार पनि तीन सय रूपैयाँले सुनकाे भाउ घटेकाे थियाे ।

२६ गते बिहिबार चार सय रूपैयाँले घट्दा ५४ हजार तीन सय रूपैयाँमा सुनकाे काराेबार भएकाे थियाे । हिजाे शुक्रबार तीन सय रूपैयाँ घट्दा याे साता सुनकाे भाउ ५४ हजारमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News