सुनको भाउ बढ्यो



काठमाडौं, फागुन ३०
आज सुनको भाउ बढेको छ । आज सुन तोलामा एक सय रूपैयाँले बढदा ५४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि साताको अन्तिम दिन सुन तोलाको ५४ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउमा कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News