सुनको भाउ घट्यो



काठमाडौं, चैत १
आज सुनको भाउ घटेको छ । महिनाको पहिलो दिन नै सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि महिनाको अन्तिम दिन हिजो सुन तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घट्दा आज तोलाको ७ सय ८० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News