आधुनिक प्रविधिको प्रयोग गरेर धानको बीउ राखिँदै
चितवनको भरतपुर महानगरपालिका–२३ खड्कौलीमा मेसिनको प्रयोग गरेर धानको बीउ राख्दै किसान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरको सहयोगमा किसानले यहाँ प्रविधिको प्रयोग गरेर धान रोप्ने तयारी गरेका हुन । तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















