गलेश्वर धाम



म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेश द्वारको रुपमा रहेको बेनी नगरपालिका–९ गलेश्वरमा पर्ने यो स्थल नेपालको दोस्रो पशुपतिनाथका नामले समेत परिचित छ । गलेश्वर शिवालय नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिला माथि अवस्थित छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्