पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी



काठमाडौँ । सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीसँगै कालिगढ पनि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदीमा लगाइएको कर फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्