सुनकाे भाउ आज एकै दिन ६ सय घट्यो



काठमाडौं, चैत २
आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा ६ सयले घटेर तोलाको ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भएकोथियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घट्दा आज तोलाको ७ सय ७० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News