ड्रागन फ्रुटखेती
दाङको लमही नगरपालिका-३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले गर्नुभएको ड्रागन फ्रुटखेती । उहाँहरुले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखी व्यवसायिक रुपमा खेती गर्दै आउनुभएको छ । तस्बिर: सुशीला ओली /रासस
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार
















