कालोपत्रे सकिएपछि सामूहीक तस्बिर खिचाउँदै
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा शुक्रबार मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको सडक कालोपत्रेकाे काम सकिएपछि सामूहिक तस्बिर खिचाउँदै । यो खण्डको ४१ दशमलव ५ किलोमिटर दूरीमा चार लेनको कालोपत्रे सकिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार
















