छिटाहामा रोपाइँ



सुनसरीको गढी गाउँपालिका–३, छिटाहामा शुक्रबार रोपाइँ गर्दै रोपाहार । आधा असार हुन लाग्दासम्म समेत पर्याप्त पानी नपरेर सिँचाइका लागि वैकल्पिक व्यवस्था गर्नु पर्दा किसानको लागत बढेको छ । तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्