काठमाडौँमा आँप उत्सव



शुक्रबार काठमाडौँ अर्गानिक्स, एग्रि नेपाल ,अर्थियर एप, यूबी होल्डिङस र वाल्नट बिस्ट्रोको सहकार्यमा आयोजना भएको तीन दिने नेपाली आँप उत्सवमा आँपबाट बनाइएका विभिन्न परिकार अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्