आज एकै दिन सात सय बढ्यो सुनको भाउ



काठमाडौ, चैत्र ३
आज सुनको भाउ बढेको छ । आज सुन तोलामा ७ सयले बढेर तोलाको ५३ हजार ९  सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोलामा १५ रुपैयाँले बढ्दा आज तोलाको ७  सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News