दुर्घट्नामा एक जनाको मृत्यु



मोरङ, चैत्र ३
मोरङको डाईनिया रंगेली सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२३६ नम्बरको मोटरसाइकललाई बिहीबार रंगेली ७ झुगीटोल भन्ने स्थानमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा १ बस्ने ३० वर्षीय दिपक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News