घोडामा सामग्री ढुवानी



डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालको किनारै किनारै हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा । यहाँ ढुवानीको प्रमुख माध्यमका रुपमा घोडालाई लिइन्छ । तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्