प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री माडबुलीबीच भेटवार्ता



संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग साेमबार द्विपक्षीय भेटवार्ता गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्