ड्रागनफ्रुटको तौल लिँदै
घोराही उपमहानगरपालिका–१८ स्थित अकबरेमा किसान दिलचन बुढासहित ६ जनाले व्यावसायिक रुपमा गर्नुभएको ड्रागनफ्रुट खेतीस्थलमा बिक्रीका लागि फलको तौल लिँदै किसान । यहाँबाट किलोको रु तीन सय ५० का दरले ड्रागनफ्रुट बिक्री गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली / रासस
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार
















