सडकमा रोपाइँ
अछामको सदरमुकाम मङ्गलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गर्दै । सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा कष्टकर यात्रा गर्नुपरेको असन्तुष्टि जनाउँदै स्थानीयले हिलाम्मे सडकमा धान रोपाइँ गरेका हुन् । तस्बिरः सुशील भण्डारी/रासस
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार
















