डोनाल्ड ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी



जेन्सी । ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो संसदमा छलफल जारी छ ।

संसदमा रिपब्लिकको बहुमत भए पनि केही रिपब्लिकले नै यसमा असहमति जनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना दलका सांसदलाई मनाउन प्रयासरत छन् ।

यो विधेयक पारित हुने डेटलाइन ४ जुलाई हो । बुधबार रातिसम्म भएपनि विधेयकमा मतदान हुने अनुमान गरिएको छ ।

रिपब्लिक सांसद अलेक्जान्द्रिया ओसासियो कोर्टेज लगायतले ट्रम्पले ल्याएको यो विधेयकले सर्वसाधारणको राहत प्याकेज काट्दै धनाढ्यलाई कर छुट दिइने योजना अन्तरगत भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्