धरहराको प्रतिमा



मोरङको रतुवामाई–१० मा रहेको राष्ट्र निर्माण सेकेण्डरी स्कुल परिसरमा निर्माण गरिएको धरहराको प्रतिमा । शिक्षासँगै सिर्जनशीलता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा विद्यालयमा निर्माण गरिएको यस धरहराले आकर्षण थपेको छ । तस्बिर : विवेक मिश्र / रासस

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्