साइकलमा रमाउँदै विदेशी पर्यटक
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित ऐतिहासिक र पर्यटकीय गाउँ मार्फामा साइकलमा रमाउँदै विदेशी पर्यटक । मुस्ताङको सुन्दरता र मनमोहक पर्यटकीय स्थानहरुसँग नजिक भएर रमाउनका लागि पछिल्लो समय विदेशी पर्यटकहरु साइकलमार्फत रमाउने गरेको पाइएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार
















