चैते धान थ्रेसिङ गर्दै किसान



कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसान चैते धान थेसिङ गर्दै । चैते धान भित्र्याए लगत्तै बर्खे धान रोप्न किसानलाई चटारो परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्