मौरीको हेरचाह गर्दै किसान
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्मरगाउँको राप्ती मौरी पालन केन्द्र परिसरमा मौरीको हेरचाह गर्दै किसान दीपकुमार बुढामगर। उहाँका अनुसार मौरीपालनका लागि आवश्यक वनस्पति र हावापानीको हिसाबले दाङ उपत्यका उपयुक्त क्षेत्र मानिन्छ। तस्बिर/रासस
प्रकाशित मिति: २१ असार २०८२, शनिबार
















