सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग



नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्गदी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले आयोजनाबाट प्रभावित आँबुखैरेनी गाउँपालिकाका वडा नं २, ३, ४ र ५ का १२ वटा सामुदायिक विद्यालयलाई १५ वटा कम्प्युटर हस्तान्तरणपश्चात सामूहिक तस्बिरमा । आयोजनाका सहायक प्रबन्धक कमलराज चुकेलगायतले गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । तस्बिरः सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्