पानीको माग गर्दै प्रदर्शन
वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको समस्या समाधानको माग गर्दै जनमत महिला सङ्घ पर्साले बुधबार वीरगञ्ज घण्टाघर परिसरमा बाल्टी, माटाको विभिन्न भाँडा बोकी विरोध प्रदर्शन गर्दै । तस्बिरः हिमाल लम्साल/रासस
प्रकाशित मिति: २५ असार २०८२, बुधबार
















